कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा विष्णु पौडेल पुनः निर्वाचित हुनुभएको छ । बिहान प्राप्त अन्तिम मतपरिणाम अनुसार पौडेल निर्वाचित हुनुभएको हो । यसको औपचारिक घोषणा हुन भने बाकी छ । पौडेल गत स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
२ जेष्ठ २०७९, सोमबार








प्रतिक्रिया