कपिलवस्तु, ०२ जेठ ।
कपिलवस्तुको शिवराज ३ मा एमालेका उम्मेदवार टेकलाल सापकोटाको प्यानल विजयी भएका छन । कडा प्रतिस्र्पधा रहेको वडा नः ३ मा सापकोटाको प्यानल बिजयी भएको स्रोतले जनाएको छ ।अन्तिम मतपरिणाम सार्वजनिक गर्न केही समय लाग्ने निर्वाचन अधिकृतले बताए ।








प्रतिक्रिया