खोज–अनुसन्धान

तिनाउमा सत्ता गठबन्धनलाई हराउदै एमालेले जित्यो




पाल्पा २ जेठ । पाल्पाको तिनाउ गाउँपालिकामा सत्ता गठबन्धनलाई हराउदै एमालेले जित निकालेको छ । नेकपा एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए।उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए ।एमालेका सावित्रा गुरुङ रानाले ४४६५ मत प्राप्त गरिन्।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६