प्रदेश

बाणगंगा वडा न. ५ मा ४९ मतले नेपाली कांग्रेस अगाडि




कपिलवस्तु, ०४ जेठ ।
कपिलवस्तुको बाणगंगा ५ को जारि मतगणनामा कांग्रेसले अग्रता लिएको छ । वडाको ५ सय मत गन्दाको अवस्था सम्म नेपाली कांग्रेसले २ सय ४६ मत प्रप्त गरेको छ । त्यस्तै नेकपा एमालेले १ सय ९७ मत प्राप्त गरेको छ । वडामा ४९ मतले नेपाली कांग्रेस अगाडि रहेको छ ।

हेर्नुहोस् मतपरिणाम
बाणगंगा वडा न. ५ को अपडेट

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६