कपिलवस्तु १० जेठ । कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा समावेस गरीने बताउनु भएको हो । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेै घोषणा गर्नु भएको हो ।सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई दुबै सभाको संयुक्त सदनमा राष्टपतिले वाचन गर्नु भएको थियो ।
१० जेष्ठ २०७९, मंगलबार








प्रतिक्रिया