कृषि

बाणगंगाको कार्यपालिकामा एमालेलाइ दुई तिहाई : निर्वाचनमा प्यानलै विजयी



कपिवलस्तु १५ जेठ । बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्यको प्यानलै विजयी भएको हो ।

दलिततर्फ उम्मेदवारहरु डिल बहादुर खाती, कृष्ण बि.क., पिताम्बर सुनार तथा महिला सदस्यतर्फ शान्ता पाण्डे, केशरा गुरुङ्ग, दानु घर्ती, शारदा परियार र चन्द्रावती चौधरी रहनु भएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६