प्रदेश

गणतन्त्र दिवसको अवसरमा गुल्मीमा एक जना कैदीबन्दी जेलमुक्त




जेठ १५,
गुल्मीमा एक जना कैदीबन्दी जेलमुक्त भएका छन् ।गणतन्त्र दिवसको अवसरमा आइतबार एक जना कैदी बन्दी जेल मुक्त भएको जिल्ला कारागार गुल्मीकी कम्प्युटर अपरेटर सीता भण्डारीले जानकारी दिइन् ।
कर्तब्य ज्यान मुद्धामा ६० प्रतिशत कैद भुक्तान गर्न बाँकी रहेका एक जना पुरुष जेल मुक्त भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । २५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७१ जना कैदी बन्दी रहेका छन् । जसमा ८ जना महिला रहेका छन् भने ६३ जना पुरुष रहेको जिल्ला कारागार कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६