कपिलवस्तु १६ जेठ ।नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि युवा नेता आशिष शर्मा कपिलवस्तु प्रदेश १ क को विभिन्न कार्यक्रममा बिस्तारै सकृय हुँदै गयेका छन ।पुर्बमन्त्री दीपकुमार उपाध्यायले आफ्नो उत्तराधिकारीका रूपमा छोरालाई राजनितीमा प्रबेश गराउनु भएपछी सक्रियता बढेको हो एक काङ्ग्रेस नेताले भने।दीप कुमार अबको चुनाबमा संघमा नउठे छोरालाई प्रदेश १को क मा उम्मेद्बार बनाउने पहल गर्ने काङ्ग्रेस कार्यकर्ताको बिस्लेशन रहेकोे छ।यसरी राजनितीको पुस्तान्तरन हुँदैछ।
१६ जेष्ठ २०७९, सोमबार








प्रतिक्रिया