प्रदेश

अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको अरोपमा पुरुष पक्राउ



जेष्ठ १६
अर्घाखाँची । अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका–७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ७ बर्षीया बालिकालाई बलात्कार गररेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए ।

त्यस्तै पाल्पामा पनि २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप एक पुरुष पक्राउ परेका छन् । जिल्लाको पूर्व खोला गाउँपालिका–३ रिङनेरा बस्ने ३१ वर्षीय श्याम दर्जी बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका दर्जीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६