प्रदेश

बुद्धभूमिको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसको प्यानल नै विजयी




१८ जेष्ठ कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न नगर कार्यपालिकाको सदस्य निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा कांग्रेसका ८ जना उम्मेदवार नै विजयी भएका हुन् ।
यसरी निर्वाचित हुनेहरुमा कमलेश बढई, तारादेवी सुनार, प्रभावती लोहार, कमला चौधरी, शिवानी चौधरी, बिमला देवि कुर्मी, अनिता देवि यदाव र अनिता कुमारी पासी छ्न् ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६