प्रदेश

गौतम बुद्धक्याम्पसको दशौँ क्याम्पस सभा




जानु पाण्डे
कपिलवस्तु, २५ असार ।
ग्रामीणक्षेत्रमाक्याम्पस स्थापनाभएपछिविपन्न समुदायकाविद्यार्थीलाई उच्चशिक्षाको पहुँचमाआउन सफलभएको प्रतिनिधि सभा सदस्यविज्रेश कुमार गुप्ताले बताउनु भएको छ । कपिलवस्तुको बुद्धभूमिनगरपालिकामा रहेको गौतम बुद्धक्याम्पसको दशौँ औँ क्याम्पस तथा चौथो अधिवेशनको समुद्घाटनगर्दै सांसद गुप्ताले उच्चशिक्षाको ज्योतीफौलाउन सहयोग पुराएको क्याम्पसमा राज्यको ध्यानपुग्न नसेको बताउनु भयो ।
नगरसभाको सम्वोदनगर्दै बुद्धभूमिनगरपालिकाकानगर प्रमुख केशवकुमार श्रेष्ठले क्याम्पस सञ्चालनकालागि राज्यको अन्यनिकायको भुमिकान्यूनहुँदा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनु भयो । सभामालुम्बिनीप्रदेश सभा सदस्यमालागोतामे, जिल्ला समन्वय समितिकाप्रमुखबाबुरामआचार्य बुद्धमूमिनगरपालिकाका उप प्रमुखमिरा थारुले क्याम्पसले शिक्षण शैलिमाप्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
मोफसलका सञ्चालनभएकाक्याम्पसले आर्थिक भार थेग्न नसक्दाप्राध्यापकलाई तलवखुवाउन समेत असहजभएको क्याम्पस संचालक समितिकाअध्यक्षदिने बन्जाडेले बताउनु भयो । सभाले क्याम्पसलाई जग्गाउपलव्ध गराउने समाजसेवीविष्णुहरी आचार्य, आर्थिक सहयोग गर्ने तोप बहादुर श्रेष्ठ, डम्मर श्रेष्ठको परिवारलाई सम्मानगरिएको थियो । यसै गरी पूर्व संचालक समितिकाअध्यक्षहिमलालन्यौपाने र पिताम्वर खनाललाई पनिप्रमाणपत्रले सम्मानगरिएको थियो ।
२०६६ सालमा स्थापनाभएको क्याम्पसमाशिक्षा, व्यवस्थापन र मानविकीविषयमा स्नातकतह सम्म अध्यापनहुने गरेको क्याम्पस प्रमुख राम प्रसाद अर्यालले बताउनु भयो । सभाको स्वागत सीतान्यौपाने र संचालन सहायकक्याम्पस प्रमुखदिपक भुसालले गर्नु भएको थियो ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६