साउदी : साउदी अरेबयिामा पछल्लिो सात महनिामा मात्रै १३८ नेपालीको मृत्यु भएको छ। २० जनाले आत्महत्या गरेका छन्। नेपाली दूतावासको तथ्यांकअनुसार सन् २०२२ जनावरीदेख हालसम्म यतकिो संख्यामा नेपालीले ज्यान गुमाएका हुन्।त्यसमध्ये १२१ वटा मात्रै शव नेपाल पठाइएको छ। बाँकीलाई पठाउने प्रक्रयिामा रहेको दूतावासले जनाएको छ। यसैबीच दूतावासले नेपाली कामदार र साउदी पुगेका नेपालीलाई आफ्नो सुरक्षाका लाग सचेत रहनसमेत अपलि गरेको छ। दूतावासको आधकिारकि फेसबुकमार्फत सूचना जारी गर्दै कानुनको पालना गर्न र स्वास्थ्यका वषियमा पन िसचेत रहन भनेको हो।
कम्पनी छोडेर अन्यत्र काम गरी बसेका वा नवीकरण नगरेका नेपाली कामदार स्वदेश फर्तिा हुन चाहेमा अथवा बहीर्गमन भिसा पूरा गर्न दूतावासले आग्रह गरेको छ। साउदीमा हाल कफाला प्रणाली लागू गरे लगत्तै कामदारले यो नयिम नबुझी कार्यरत कम्पनी छोड्न थप समस्या देखापरेको छ।कफाला प्रणाली भनेको रोजगारदाताको अनुमतबिनिा देशभत्रि प्रवेश गर्न, स्वदेश फर्कन वा काम गर्न अथवा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने प्रणाली हो। यसबारे ज्ञान नहुँदा धेरै कामदार कानुनी झमेलामा पर्ने गरेका छन्।
प्रतिक्रिया