प्रदेश

वाणगंगामा २ मोटर साईकल एकआपसमा ठोक्किदा २ जना घाइते, एकको अबस्था घम्भिर




प्रयास पोख्रेल कपिलवस्तु
९ श्रावण – कपिलवस्तुको वाणगंगामा २ मोटरसाईकल एकआपसमा ठोकिदा २ जना घाइते भएको छन् । जसमा १ जनाको अवस्था गम्भिर रहेको गजेहडा प्रहरीले जनाएको छ । तौलिहवा देखि चारनम्बर जादै गरेको लु २३ प ४३४९ नम्बरको मोटरसाइकल र लु ६४ प ९७९२ नम्बरको मोटरसाइकल पेट्रोलपम्म नजिकै ठोक्किएका हुन् । जसमा वाणगंगा नगरपालिका ४ ठाकुरापुरका निर्मल मल्लको अवस्था गम्भिर रहेको र कपिलवस्तु नगरपालिका ६ का विष्णु यादवको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । दुबै घाइतेको जिल्लाको सामुदायिक र युनाइटेड अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६