प्रदेश

सर्पको टोकाईबाट कपिलवस्तुमा एक बालकको मृत्यु



कपिलवस्तु, ०९ साउन ।

कपिलवस्तुमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । सर्पको टोकाईबाट जिल्लाको शुद्धोधन गाउँपालिका २ मेहनिया बस्ने शिवपुजन चमारको छोरा १२ बर्षीय रबिन्द्र चमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आईतबार आफ्नै घरको बिस्तारामा सर्पले टोकेर घाईते भएका चमारलाई उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिंगे तर्फ पठाईएको मा निजको उपचारको क्रममा आइतबार राति मृत्यु प्रहरीले बताएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६