कपिलवस्तु १० साउन । सर्प दंशबाट कपिलवस्तुमा एक बालकको मृत्यु भएको छ ।शुद्धोधन गाउँपालिका २ मेहनिया बस्ने शिवपुजन चमारको छोरा १२ वर्षीय रवीन्द्र चमारको सर्प दंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।आइतबार आफ्नै घरको बिस्तारामा सर्पले टोकेर घाइते भएका चमारलाई उपचारको लागि सर्प दंश उपचार केन्द्र गोरुसिङ्गे लैजाँदै गर्दा बाटोमै मृत्यु प्रहरीले जनाएको छ छ ।
१० श्रावण २०७९, मंगलबार
प्रतिक्रिया