खोज–अनुसन्धान

सर्पले डस्दा किशोरीको मृत्यु




कपिलवस्तु १२ साउन।बिषालु सर्पले डस्दा कपिलवस्तु नगरपालिका– ४ मालपाराकी एक किशोरीको मृत्यु भएको छ । अहमद मुसलमानको छोरी बर्ष–१८ कि रोबिना मुसलमान ट्वाइलेट जाने क्रममा गोगन सर्पले दाहिने खुट्टामा टाकेको थियो । उपचारको कपिलबस्तु बुद्धभुमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगाीएको थियो । थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगीएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए ।

यता कपिलवस्तु कृष्णनगर नगरपालिका .८ देवानगढीया बिहादुरगंजका ३८ बर्षिय लालजी पासी मृत अबस्थामा फेला परेका छन । रबिन्द्र नाथ चौधरीको खेतमा मृत अबस्थामा फेला परेका थिए । मृतक बिगत देखी लिभरको बिरामी रहेको भन्ने बुझिन आएको थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरिक्ष शाहले बताए ।

प्रकाशित : १२ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६