प्रदेश

बाणगंगाको कोइली नदीमा बेपत्ता दुवै जना मृत भेटिए (अपडेट)




बाणगंगा, १८ साउन ।
कपिलवस्तुको बाणगंगामा नदीले बगाउदा बेपत्ता भएका एकै परिवारका दुवै जना मृत भेटिए छन् । मंगलवार बाणगंगाको बर्दवा खोला तर्ने क्रममा एकै परिवारका ३ जनालाई बाढिले बगाएको थियो ।

जसमध्य बगाउने छोरालाई स्थानियलाई तत्काल उद्धार गरेका थिए भने श्रीमतिको शव मंगलवारनै बगाएको ठाउबाट ५०० मिटर तर भेटीएको थियो भने आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा उनका श्रीमानको पनि शव भेटीएको छ । बाणगंगा–७ निवासी ३६ वर्षीय श्रीमान दिलकुमार सुनार र श्रीमति राममाया सुनार दुवै मृत भेटिएका हुन ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६