प्रदेश

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारि



काठमाण्डौ, २० साउन । सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ ।सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् ।

आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने नेताहरुले बताएका छन् ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६