प्रदेश

पत्रकार श्रीवास्तवलाई मातृ शोक




कपिलवस्तु, २४ साउन ।
नेपाल पत्रकार महासंघ केन्द्रीय मधेसी विभागका सदस्य तथा न्युज २४ का कपिलवस्तु सम्वाददाता मनोज कुमार श्रीवास्तवलाई मातृ शोक परेको छ । श्रीवास्तवकी ममतामयी आमा करुणदेवी श्रीवास्तवको ७३ वर्षको उमेरमा गए राती असामयिक निधन भएको हो । आफ्नै निवास तौलिहवामा मृत्यु भएको परिवारले जनाएको छ । करुणदेवीको निधनले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा स्तब्ध भएको छ । शाखाले एक शोक विज्ञ्यप्ती जारी गर्दौ मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै भावपूर्ण समवेदना प्रकट गरेको छ ।
शोक विज्ञ्यप्तीः

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६