प्रदेश

एकीकृत समाजवादीबाट उम्मेदवार बन्न यी ८ मापदण्ड पूरा गर्नुपर्ने




काठमाण्र्डौ, ०२ भदौ ।
नेकपा एकीकृत समाजवादीको भदौ १ गते बसेको ३५ औँ सचिवालय बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।

केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले भदौ २० गतेभित्र केन्द्रीय कमिटीले उम्मेदवारको निर्णय गरिसक्ने बताएका छन्। यस्तै माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय भएको छ। सो बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत सार्वजनिक गरेको छ।

यस्ता छन् निर्णयहरुः

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६