अन्तर्राष्ट्रिय

एशियाली विकास बैंक र घरेलु उद्योग महासंघ बीच फर्म प्रोजेक्ट वारे छलफल




काठमाडौ २४ भदौ । एशियाली विकास नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच फर्म प्रोजेक्टवारे छलफल भएको छ । बैकको Takuya Hoshino नेतृत्वको प्रतिनिधि मण्डल र नेपाल घरेलु तथा साना उद्योग महासंघको पदाधिकारीहरु बिच महासंघको केन्द्रिय कार्यलयमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको हो । सन २०२३ का लागी फर्म प्रोजेक्टका रुपमा संचालन हुने Contingent Disaster Financing (CDF) अन्तरगत MSME Support program मार्फत नेपालका लघु, घरेलु, साना तथा मझौला उद्योगलाई पुर्‍याउन सकिने सम्भावित सहयोग बारे छलफल भएको छ
आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्री उमेश प्रसाद सिंह, निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरी, बरिष्ठ उपाध्यक्ष सूर्य वहादुर कंडेल, उपाध्यक्ष सत्यनारायण प्रजापति, महासचिव डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डे सहित महासंघका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६