जीवनशैली

गुल्मीमा दुई सय सतहत्तर जनामा डेङ्गु



तम्घास ३१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले साउन र भदौ महिनामा २७७ जनामा डेङ्गु र ११९ जनामा स्क्राब टाइफस देखिएको जनाएको छ।
सत्यवती गाउँपालिकामा ११२, छत्रकोट गाउँपालिकामा १११, रेसुङ्गा नगरपालिकामा ४७, मुसिकोट नगरपालिकामा तीन, रुरुक्षेत्र गाउँपालिकामा १४, गुल्मी दरबार गाउँपालिकामा एकजना गरी २७७ जनामा डेङ्गु देखिएको हो।
स्वास्थ्य कार्यालय प्राविधिक निरीक्षक सुमन सापकोटाका अनुसार, ११९ जना स्क्रब टाइफसका बिरामीहरू रहेका छन्। जसअनुसार सत्यवतीमा ६२, रेसुङ्गामा ३२, छत्रकोटमा २५ र रुरुक्षेत्रमा ११ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६