अर्थ-वाणिज्य

पूर्वमन्त्री खोभारी रायले किन एमाले नै रोजे ?




काठमाडौं ३ असोज, । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् ।सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर राय पार्टी प्रवेश गरेका हुन् ।मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा थिए । यतिबेला मधेसमा एमालेका पक्षमा अनौठो उभार आएको छ । रायले मधेसको मुक्ति एमालेवाट मात्र संभव छ भन्ने बुझेर निशर्त प्रबेश गरेको वताए ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६