प्रदेश

खाल्डोमा डुबेर दाङमा एक जनाको ज्यान गयो, खोलाले बगाएर एक जना बेपत्ता



दाङ, २० असोज ।
दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो ।

प्रकाशित : २० आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६