प्रदेश

करिव ४ लाख बराबरको बेबारिसे कस्मेटिक समान भन्सार चलान




हरि घिमिरे
कपिलवस्तु, ०३ कार्तिक ।
कपिलबस्तुको शुद्दोधन गाँउपालिका वडा न. ५ शिवलवा चोकमा बेवारीसे अवस्थामा भेटिएको कस्मेटिक समान प्रहरीले भन्सारका लागि पठाएको छ । प्रहरीका अनुसार पोन्डस् पाउडर ६ सय पिस, क्लोज अफ कोलगेट ६१ कार्टुन भेटिएको र त्यस्को मुल्य करिब ४ लाख बराबरको रहेको बताएको छ ।

सोहि स्थानमा खटिएको प्रहरी गस्ती टोलिले समान फेला पारी आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय तैलिहवाले जनाएको छ । बिहान ०५ः३० बजेको समयमा उक्त सामान भेटिएको हो ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६