प्रदेश

अरिंगालको टोकाइबाट अर्घाखाँचीमा एक महिलाको मृत्यु




अर्घाखाँची, ०३ कार्तिक ।
अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट उनी गम्भिर घाइते भएकी थिइन् । सारुको उपचारको क्रममा आज बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६