पाल्पा १६ कार्तिक । पाल्पाको निस्दी गाउँपालिकाका गएराती एक जना बृद्ध बाटोमा मृत फेला परेका छन् । त्यसपालिका–५ तमासगिरीका ६८ बर्षीय बृद्ध मानबहादुर सिंजाली मृत फेला परेका हुन ।
पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापका अनाुसार सिंजाली गेजाबाट तमसागिरी तर्फ आउँदै गरेको बाटो देखि करिव ३ मिटर तल अचेत अवस्थामा फेला परेको र प्रहरीले उनलाई रामपुर अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाका सम्वन्धमा अनुसन्धान भईरहेको जनाईएको छ ।
१६ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया