प्रदेश

तुलसीपुरको एक किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति



दाङ, ०२ मंसिर । तुलसीपुर बसपार्कमा रहेको एक किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

गएराति विशाल किराना पसलमा आगलागी हुँदा खाद्यान्न, बिस्कुट, चाउचाउ लगायतका सामग्री जलेर नष्ट भएको हो।

तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो निभाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६