ब्रेकिंग न्युज

उम्मेद्वार बलराम अधिकारीद्धारा मतदान



कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रायमाझीले बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँको सुर्योदय आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।उहाँले बिहान करिव ७ बजे तिर मतदान गर्नुभएको हो । मतदान पछि सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उम्मेद्वार अधिकारीले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनुभयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनुभयो ।उहाँले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनुभयो ।

प्रकाशित : ४ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६