प्रदेश

गुल्मीमा पुनः मतदान सुरु



तम्घास ६ मङ्सिर । गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ । मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछि मतदान रोकिएको थियो ।
अहिले अर्बेनीमा नेकपा एमालेका उप–महासचिव एवं प्रतिनिधि सभा गुल्मी १ का उम्मेदवार प्रदीप ज्ञवाली, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, प्रदेश सभाको तर्फबाट गठबन्धनको तर्फबाट माओवादी केन्द्र सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणि पाण्डे पनि अर्बेनीमा हुनुहुन्छ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६