प्रदेश

गुल्मीको क्षेत्र नम्बर २ मा झाँक्रीभन्दा विष्ट १९ सय मतले अगाडि



गुल्मी ६ मंसिर – गुल्मीको क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ७७ मत पाउनु भएको छ ।
उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६ हजार १ सय ७६ मत पाउनु भएको छ । झाँक्री विष्टभन्दा १ हजार ९ सय १ मते पछि हुनुहुन्छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६