प्रदेश

३५ सय मतले केपी ओली अगाडि



दमक ६ मङ्सिर । झापाको क्षेत्र नं‍ ५ मा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धको तर्फबाट उम्मेद्वार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं।५ ले विहान सार्वजनिक गरेको मतपरिणाम अनुसार ओलीको ८ हजार ९७८ मत र अधिकारीको ५ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार ३४८ मत गणना भएको छ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६