कपिलवस्तु, ०६ मंसिर ।
३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये २ वटामा एमालेले अग्रता लिएको छ । कपिलवस्तु क्षेत्र न. १ र ३ मा एमाले, क्षेत्र न.२ मा बाम लोकतान्त्रीक गठबन्धनले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ।
कुन क्षेत्रमा कस्को अग्रता ? समाचार तयार पार्दा सम्म ।
कपिलवस्तु १
एमालेका बलराम अधिकारीः .४३५२
बाम लोकतान्त्रीक गठबन्धनका चक्रपाणी खनाल बलदेवः २९४६
कपिलवस्तुः २
बाम लोकतान्त्रीक गठबन्धनका सुरेन्द्र राज आचार्यः ३८६०
एमालेका बृजेस कुमार गुप्ताः ३५०४
कपिलवस्तुः ३
एमालेका मंगल गुप्ताः २८२५
बाम लोकतान्त्रीक गठबन्धनका अभिषेक प्रताप शाहः २७९२








प्रतिक्रिया