प्रदेश

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई १२ सय मतले बोहोराले पछि पारे




रुपन्देही, ०६ मंसिर ।
रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका छ्न्। राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले ५ हजार १२४ मत प्राप्त गरेका छन्।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६