प्रदेश

रुपन्देही ५ मा वासुदेव घिमिरे विजयी



रुपन्देहीं ८ मङ्सिर । रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा ९एमाले० उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले ३६ हजार ८ सय २२ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भरत शाहले २७ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । उहाँहरू बिच नौ हजार ५ सय ११ मत को मतान्तर रहेको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६