प्रदेश

पाल्पा २ क मा कांग्रेसका राना विजयी



पाल्पा ८ मङ्सिर । नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रानाले १६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पर्शुराम भट्टराईले १३ हजार ९६४ मत ल्याउनुभएको थियो ।
पाल्पा क्षेत्र नं। २ क बाट उम्मेदवार बन्नु भएका राना प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । यो प्रदेशमा मङ्गोल नेश्नल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७ र राप्रपाका राजु गैरेले एक हजार ५२० मत ल्याउनुभएको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६