प्रदेश

दाङ २ ख मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने विजयी



दाङ ८ मंसिर – दाङ २ ख मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने गुन्टु विजयी हुनुभएको छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा ९ख ०को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्यौपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो।
यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको हो।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६