प्रदेश

महोत्तरी(३ मा रोचक प्रतिस्पर्धा महन्थ ठाकुर ८८ मतले अगाडि



महोत्तरी ८ मंसिर — महोत्तरी(३ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी ९जसपा० का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् ।
जसपाका नेता यादव झिनो मतले पछि परेका छन् । ठाकुरको मत ७ हजार ४ सय ७२ छ भने यादवको मत ७ हजार ५ सय ६० छ । ८८ मतले मात्रै ठाकुरले अग्रता लिएका छन् ।
गणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर पनि ठाकुर र यादवसँगै प्रतिस्पर्धामा छन् । कापरले ७ हजार ३६ मतसँगै पछ्याइरहेका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६