प्रदेश

अर्घाखाँचीको भुमिकास्थानमा ट्याक्टर दुर्घटना, १ जनाको ज्यान गयो



अर्घाखाँची, २६ मंसिर । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।भुमिकास्थान नगरपालिका २ ठुलाखर्क भित्र सड़क स्थितमा लु ४ त९२२न को ट्रयाक्टर बालुवा लोड गरी खाकादेसी बाट ढाकावाङ तर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ बर्षिय ठाकुर पाण्डेको मृत्यु भएको हो ।

ट्याक्टर बाटो बाट करिब १५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६