प्रदेश

बालुवाटारमा त्रिपक्षीय छलफल



काठमाडौं, १० पुस ।
सत्ता गठबन्धनको बैठक थाँती राखेर बालुवाटारमा तीन नेता छुट्टै छलफलमा जुटेका छन्।‍ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो। सत्ता गठबन्धनमा सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी छ।

शनिबारको बैठकमा २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने सम्झौट्टा भएको हो। यसबाहेक अन्य शक्तिबाँडफाँटका विषयमा तीन नेताले छुट्टै छलफल गरिरहेका हुन्। त्रिपक्षीय छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६