प्रदेश

कपिलवस्तुमा जस्तै रुपन्देहीमा पनी अवैध रुपमा संचालीत ६१ क्रसर उद्योग बन्द



बुटवल २५ पुष । अवैध रुपमा रुपन्देहीमा सञ्चालनमा रहेका ६१ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गत पुस २० गते परिपत्र गरेको थियो ।
सोही अनुसार परिपत्र भएपछि दर्ता भएका तर नवीकरण नगरी संचालनमा रहेका क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले जिल्लाका क्रसर उद्योगले दर्ता भएपछि देखि नै आफ्नो आम्दानी गरिरहेपनि राज्यको नियमलाई अटेर गरेको पाइएपछि बन्द गर्नुपरेको जनाए ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६