खोज–अनुसन्धान

मनाङ्गेले छाडे माधवको साथ : एमालेमा बढाए एकताको हात




कास्की २५ पुस, । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमै पुगेर पार्टी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङ्गेले साथ छाडेका छन । उनले आफू एमालेको सरकारको पक्षमा लागेको बताएका छन । स्वतन्त्र सांसदले दल रोजेको सूचना प्रदेशसभा सचिवालयमा दिनुपर्नेमा त्यो बाँकी राखेका थिए ।
माधव नेपालको पार्टीमा प्रवेश गरेको भए पनि आफ्नो सूचना प्रदेशसभामा रेकर्ड गराएका थिएनन् । अहिले उनले एमाले रोज्ने भन्दै सरकार गठनमा सहयोग गरेका छन । एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलाइ मुख्यमन्त्रीमा सहयोग गर्ने निर्णय गर्दै उनले एमालेलाइ आफ्नो समर्थन रहेको बताएका छन ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६