कपिलवस्तु ६ माघ । नेपाल प्रेस युनियनको दाङको घोराहीमा संपन्न प्रथम अधिबेशनबाट नेतृत्व छनौट भएको छ । जस अनुसार अध्यक्षमा सुदीप गौतम खुला उपाध्यक्षमा जय सिहं केसी महिला उपाध्यक्षमा सारदा मल्ल समावेशी उपाध्यक्षमा पहलमान घर्ती महासचिवमा नवीन गीरी खुला सचिवमा सुर्य भुसाल महिला सचिवमा कल्पना डुम्रे समावेसी सचिवमा सम्सेर बिक्रम जिसी र कोषध्यक्षमा कोषाध्यक्ष सीपी खनाल निर्वाचित भएका छन् ।
सदस्यहरूमा प्रकास रेग्मी वसन्त वन्जाडे तेजेन्द्र केसी सुदिप भण्डारी गौरव गिरी बिष्णु आचार्य पारस भण्डारी दिलीप खडका प्रमोद आचार्य रबीन सर्मा चापागाइ कृष्ण थापा सुमन श्रेष्ठ यमकला भुसाल सिमा भट्टराइ ओमा कडेल पुजा पन्थीदुख हरण यादव रबीन्द्र याद सुरेस परीयार लेखा समीती संयोजक मुत्ती प्रसाद न्यैपाने र लेखा सदस्यमा इन्द्रजीत रेग्मी प्रकास घीमीरे निर्वाचित भएका छन् ।
प्रतिक्रिया