पशुपति गिरी ।
कपिलवस्तु, ०१ फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९अनेरास्ववियु०को २३ औं महाधिवेशनमा सहभागीताको लागि हिडेका महादिवेसन प्रतिनिधिहरुलाई बिदाई गरिएको छ।महाधिवेशन प्रतिनिधिहरुलाई नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा वाणगंगा नगर इन्चार्ज शंकर पाण्डे र एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेल ,अनेरास्ववियु केन्द्रिय सदस्य अजय चौधरी ,सुशील खत्री लगायतले बिदाई गर्नु भएको हो।कपिलवस्तु बाट १३ जना महाधिवेशन प्रतिनिधि छनौट भएका छ्न ।बिदाइ गर्दै उहाँहरुले सफल नेतृत्व चयनको लागि शुभकामना दिनुभएको थियो ।









प्रतिक्रिया