प्रदेश

अखिल नेपाल ट्रेड युनियन महासंघ बाणगंगाको अध्यक्षमा छेदी थारु चयन




कपिलवस्तु, ०८ फागुन ।
अखिल नेपाल ट्रेड युनियन महासंघ बाणगंगाको नगर अध्यक्षमा छेदी थारु चयन भएका छन् । बाणगंगा वडा न. २ मा भएको अखिल नेपाल ट्रेड युनियन महासंघ बाणगंगाको पहिलो भेलाले थारुलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै भेलाले उपाध्यक्षमा रीता कुमाई, सचिवमा पवित्रा थारु, सह सचिवमा सेरबहादुर गाह, कोषाध्यक्षमा राधेश्याम नेपालि चयन भएका छन् । भेलाले २१ सदस्यिय समिति चयन गरेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ कपिलवस्तुका संयोजक हात्तिराम विटालुको प्रमुख आतिथ्थता, नेकपा माओवादि केन्द्र बाणगंगा नगर सचिव प्रेम बहादुर बिकको आतिथ्थता रहेको कार्यक्रममा संस्थाका सदस्य गणेश परियारको संचालन रहेको थियो । कार्यक्रममा करिब ३० जना भन्दा बढिको उपस्थिती रहेको थियो ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६