ब्रेकिंग न्युज

कपिलवस्तुको बाणगंगा ८ लौगाईबाट मोटरसाईकल चोरी



पशुपति गिरी।
कपिलवस्तु फाल्गुण ९ ।
कपिलवस्तुको बाणगंगा ८ लौगाईबाट गएराति मोटरसाईकल चोरी भएको छ । लु ५८ प ५५०२ नम्बर भएको रातोकालो पलसर घरबाटै चोरी भएको हो । राति १२ बजेसम्म घरमा रहेको मोटरसाईकल बिहान उठ्दा राखेको ठाउमा नभएको उक्त मोटरसाईलका धनि सौरभ भण्डारीले जानकारी दिनुभयो । मोरसाईकलको अघि महादेब लेखिएको छ । चोरी सम्बन्धी सुचना प्रहरीमा दिएको र प्रहरीले पनि खोजीका लागि सहयोग गर्ने बताएको छ । यता कोही कसैले उक्त नम्बरको मोटरसाईकमा देखेमा ९८५७०५२८३८ मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्नुभएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६