प्रदेश

फोरलेन सडक निर्माणको माग राख्दै दाङमा चक्काजाम



दाङ, १० फागुन । अलपत्र फोरलेन सडक निर्माण कार्य तुरुन्त सुरु गर्न माग राख्दै दाङका स्थानीयले एक घण्टा चक्काजाम गरेका छन् । आज बिहान ११ बजे स्थानीय जुटेर चक्काजाम गरेका हुन् ।

फोरलेन सडक आयोजना निर्माण कार्य अलपत्र पर्दा धेरैले ज्यान गुमाउनुका साथै सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै दबाब स्वरूप चक्काजाम गरिएको हो । अभियन्ता नारायण भुषालले आफूहरूको माग पूरा नभए आन्दोलनका थप कार्यक्रम आयोजना गरिने बताए ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६