अर्थ-वाणिज्य

प्रदेश राजधानी हुनु र नहुनुले बुटवललाई फरक पर्दैन : खाँण



बुटवल,११ फागुन । प्रदेश राजधानी हुनु र नहुनुले बुटवललाई कुनै फरक नपर्ने पूर्व गृहमन्त्री वालकृष्ण खाणले वताउनु भएको छ । बुटवल उधोग बाणिजय संघ रूपन्देहीले गरेको ७० औं स्थापना दिवस समारोहमा यस्तो वताउनु भएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व गृहमन्न्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खांणले बुटवलको विकासमा बुटवल उधोग बाणिजय संघको भुमिका महत्पूर्ण रहेको बताउनु भएको छ ।
बुटवल आफैमा हिरा भएको भन्दै उहाले त्यस बिषयमा बुझनु र बुझाउन जरूरी रहेको बताउनु भयो । केही ठुला बडालाई बुटवलको महत्व सम्झाउन बुझाउन नसकेका कारण बिभिन्न कालखण्मा बुटवलमाथी अन्याय हुने गरेको धारणा राख्नु भयो ।नेपाल पन्रकार महासंघ रूपन्देही का अध्यक्ष रामराज प्रोखेलले बुटबल बजार आर्थिक मन्दीवाट सुनसान हुँदैगएको बताउनु भयो । मुख्य बजारका सटरहरू खाली हुनु राजधानी सर्नुको पनि कारण रहेको उनले बताए ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६