ब्रेकिंग न्युज

ब्रम्हकुमारीको नयाँ शिक्षालय : कपिलवस्तुमा निर्मित गिता पाठशाला भवनको समुद्घाटन




कपिलवस्तु १६ फागुन ।इश्वरीय विश्व विद्यालय अन्तर्गत बाणागंगाको वडा नं ८ डोडेकोलमा गिता पाठशाला भवनको एक समारोहकाका बीच मंगलवार उद्घाटन भएको छ । ब्रम्हकुमारी नेपालको सहनिर्देशक एवम बुटवल स्थित इश्वरीय विश्व विद्यालयलकी क्षेत्रिय प्रमुख कमला र गिता , वाणगंगाका मेयर चक्रपाणी अर्यालले संयुक्त रुपमा समुद्घाटन गर्नु भएको हो।
उद्घाटन समारोहमा बोल्दै कमला दिदीले गिता पाठशाला ब्रम्हकुमारीका लागि शिक्षाको थलो भएको वताउदै स्थानीय तहको सहयोग र ब्रम्हकुमारी अथक निशुल्क श्रमदान तथा दानवाट तयार भएको वताउनु भयो ।

खान र श्रमदान वाहेक नगर पाकिला तथा वडाको सयोगमा १५ लाख रहेको उक्त भवन सो क्षेत्रको महत्वपूर्ण सामुदायिक हल सहितको भवनका रुपम तयार भएको पाठशालाका निमित्त प्रमुख गोविन्द आचार्यले वताउनु भयो । समारोहका वाणगंगा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बुद्ध आवाज टेलिभिजनका ब्यवस्थापन भेषराज पाण्डे सहित कपिलवस्तुका विभिन्न स्थानमा रहेका ब्रम्हकुमारी विश्व विद्यालयका संचालिका सिमा ,गिता , राधिका लगायतको सहभागिता थियो ।

प्रकाशित : १६ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६