प्रदेश

सैनामैनामा एक जनाको विभत्स हत्या, ३ जना नियन्त्रणमा



बुटवल, २४ फागुन । रुपन्देहीको सैनामैनामा टाउमा विभत्स चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित ववरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा बुधबार एक पुरुषको शव फेला परेको हो ।

मृतक पुरुषसँग हिजोसँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६